विज्ञापन

मानव अधिकार आयोगले भन्यो- निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर

विज्ञापन
Image
विज्ञापन

१७ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको मा ग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्‍याउन र उनीहरूको जोन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आमरण अनशन बसेका भुसाल र विष्टको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै आयोगले निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न पनि सरकारले भनेको छ ।

भुसाल र विष्ट भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्ने लगायतका माग राखेर विगत १० दिनदेखि माइतीघरमा अनशनरत छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन