विज्ञापन

परासीमै पहिलो पटक TVS Smart Exchange, परासी सुरु—माघ ४ देखि माघ ९ सम्म आकर्षक अफर

विज्ञापन
Image
विज्ञापन

परासी ।
परासी जिल्लामा पहिलो पटक TVS Smart Exchange कार्यक्रम सुरु गरिएको छ। यो एक्सचेञ्ज मेला परासी–३ मा सञ्चालन भइरहेको छ। कार्यक्रम माघ ४ गतेदेखि माघ ९ गतेसम्म चल्ने जनाइएको छ।

यस मेलामार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर TVS का विभिन्न लोकप्रिय मोडेलका नयाँ बाइक तथा स्कुटरहरू आकर्षक अफरसहित खरिद गर्न सक्नेछन्। मेलामा TVS का आधुनिक र प्रविधिमैत्री सवारीसाधनहरू एकै स्थानमा अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।

कार्यक्रमअन्तर्गत नयाँ सवारी खरिद गर्दा ग्राहकलाई ८ हजार रुपैयाँसम्म मूल्य अभिवृद्धि (Value Addition) तथा ७ हजार रुपैयाँसम्म नगद छुट (Cash Discount) उपलब्ध गराइनेछ। साथै, ग्राहकको सहजताका लागि फटाफट फाइनान्स सुविधा पनि व्यवस्था गरिएको छ, जसका लागि नागरिकता भए पुग्ने उल्लेख गरिएको छ।

मेलामा सहभागी भई सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क एक्सेसरिज (FREE Accessories) अन्तर्गत हेल्मेट प्रदान गरिनेछ। त्यस्तै, TVS का सवारीसाधनमा उपलब्ध Lifetime Warranty (Lifetime Assurance, Guaranteed Smiles) ले ग्राहकलाई दीर्घकालीन भरोसा प्रदान गर्ने आयोजकको विश्वास छ।

उक्त TVS Smart Exchange कार्यक्रम S.N Automobile द्वारा आयोजना गरिएको हो। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
📞 9847241292, 9824448852 वा 9802071404 मा सम्पर्क गर्न सकिनेछ।

परासी तथा आसपासका क्षेत्रका सवारीप्रेमीहरूका लागि यो मेला पुरानो सवारी साटेर नयाँ TVS सवारी चढ्ने आकर्षक अवसर बनेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन