बुटवल । बुटवलमा दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ताहरूका लागि आकर्षक अवसर ल्याउँदै TVS Smart Exchange मेला सञ्चालनमा आएको छ। Shanker Group, TVS र Jagadamba Motors को सहकार्यमा Balaji Automobile, बुटवल द्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम इत्ताभट्टी लाइनस्थित Asian Party Place अगाडि सञ्चालन भइरहेको छ। मेला चैत ८ गतेदेखि चैत १३ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
यस मेलामार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर TVS का आधुनिक, प्रविधिमैत्री तथा लोकप्रिय मोडेलका बाइक तथा स्कुटरहरू आकर्षक अफरसहित खरिद गर्न सक्नेछन्। मेलास्थलमै विभिन्न मोडेलहरूको अवलोकन, छनोट तथा सिधै बुकिङ गर्ने सुविधा उपलब्ध गराइएको छ।
कार्यक्रमअन्तर्गत ग्राहकलाई विशेष आर्थिक लाभ प्रदान गरिएको छ। नयाँ सवारी खरिद गर्दा ८ हजार रुपैयाँसम्म Value Addition तथा ७ हजार रुपैयाँसम्म Cash Discount उपलब्ध गराइनेछ। यसले कम लागतमा नयाँ सवारी खरिद गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

त्यसैगरी, मेलामा सहभागी भई सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट (Free Helmet) पनि प्रदान गरिनेछ। साथै, TVS का सवारीमा उपलब्ध Lifetime Warranty (Lifetime Assurance, Guaranteed Smiles) ले ग्राहकलाई दीर्घकालीन भरोसा र सुरक्षित अनुभव दिने बताइएको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै कार्यक्रममा फटाफट फाइनान्स सुविधा समेत उपलब्ध गराइएको छ, जसका लागि नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ। यसले गर्दा ग्राहकले झन्झटबिनै तुरुन्तै सवारी खरिद गरी घर लैजान सक्नेछन्।
उक्त TVS Smart Exchange मेला एसिएन पार्टिप्यालेस को साइड इटाभट्टि बुटवल मा सञ्चालन भइरहेको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
📞 9802699762 वा 9802699770 मा सम्पर्क गर्न सकिनेछ।
(T & C Applied)
बुटवल तथा आसपासका सवारीप्रेमीहरूका लागि यो मेला पुरानो सवारी साटेर नयाँ, आधुनिक र भरपर्दो TVS सवारी चढ्ने उत्कृष्ट अवसर बनेको छ।









