विज्ञापन

कांग्रेसको प्रश्न : सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

विज्ञापन
Image
विज्ञापन

१४ साउन, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भनेर प्रश्न गरेको छ

बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारसँग यस्तो प्रश्न गरेकी हुन् । ‘उनले प्रश्न गरिन्, ‘ नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

सुनसरी घटनाको विषयमा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ मौन रहेको भनेर ध्यानाकर्षण गरिन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन