विज्ञापन

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

विज्ञापन
Image
विज्ञापन

दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा बस दुर्घटना भएको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

बस भित्तामा ठोकिएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन