विज्ञापन

सुन तोलामा ५ सय घट्यो

विज्ञापन
Image
विज्ञापन

९ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २३४० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ साउन ७ गते हालसम्मकै उच्च २३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन