विज्ञापन

बल्खुमा अलपत्र बालिकाको उद्धार, बुवाको जिम्मा लगाइयो

विज्ञापन
Image
विज्ञापन

११ साउन, काठमाडौं । काठमाडौंको बल्खुबाट एक अलपत्र बालिकाको उद्धार गरिएको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुबाट अलपत्र अवस्थामा भेटिएकी सुस्मिता थिङ नाम गरेकी बालिकाको उद्धार भएको हो ।

ड्युटीमा खटिएका नगर प्रहरीको टोलीले ती बालिकालाई अलपत्र अवस्थामा भेटेको थियो ।
उनलाई अहिले बुवा सुरेश थिङको जिम्मा लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन