विज्ञापन

जाजरकोटको नलगाढ र रौलाखेतमा जलसतह सतर्कता तह पार

विज्ञापन
Image
विज्ञापन

<strong>काठमाडौँ </strong>। जाजरकोटको नल गाढ,रौलाखेत जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

जलसतह सतर्कता तह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू(भागहरूका नागरिकहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन