विज्ञापन

सशस्त्रको प्रवक्तामा डीआईजी मनिष थापा

विज्ञापन
Image
विज्ञापन

७ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले पाएका छन् ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो ।

अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन