विज्ञापन

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

विज्ञापन
विज्ञापन

९ मंसिर, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चि प्रदान गरिएको छ ।

भण्डारीलाई सहायक रथीबाट विशेष बढुवा गरी उपरथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

बढुवा भएका भण्डारीलाई प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

त्यस्तै सहायक रथी र महासेनानी दर्जामा बढुवा भएका एक/एक जना र प्राविधिक प्रमुख सेनानी दर्जामा बढुवा भएकालाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन