१४ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा जोडिएका छन् ।
पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुन: छलफलका लागि गएको कुलमाननिटक एक नेताले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया जनाउनुहाेस्


















