विज्ञापन

माधवको पार्टी खारेज गर्न ओलीले सर्वोच्चमा दिएको रिट खारेज

विज्ञापन
Image
विज्ञापन

२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।

माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरेलगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

रिट निवेदन खारेज गरेपनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ ।

तर, निर्देशनात्मक आदेश जारी गरिसकेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन