विज्ञापन

गोरखा-१ बाट चुनाव लड्छु : सुदन गुरुङ

विज्ञापन
Image
विज्ञापन

२५ पुस, काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले चुनाव लड्ने घोषणा गरेका हुन् । ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन