विज्ञापन

बन्दसत्र हलभित्र प्रवेश गरे गगन

विज्ञापन
Image
विज्ञापन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् ।

उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।

लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् ।

उनले अनलाइनखबरसँग वार्ता गर्दै आफूहरू नै कांग्रेसको आधिकारिक भएको बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन