विज्ञापन

सांसद राजेन्द्र राईलाई सभामुखले किन रोकिदिए बोल्न? प्रतिनिधिसभामा के भयो?

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, २४ असार — प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईलाई सभामुख डोलप्रसाद अर्यालले बोल्न सुरु गरेको केही क्षणमै रोकेपछि सदनमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सभामुखले बोल्न समय दिएलगत्तै सांसद राईले आफ्नो मन्तव्य सुरु गर्दै भने, “सम्माननीय सभामुख महोदय, तपाईंलाई एउटा निवेदन गर्नुपर्‍यो। तपाईं कान सुन्नुहुन्न?

राईको यो अभिव्यक्ति सकिन नपाउँदै सभामुख अर्यालले तत्काल हस्तक्षेप गर्दै उनलाई थप बोल्न रोक लगाए।

“माननीय सदस्य, आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्नुस्। म तपाईंलाई यसभन्दा अगाडि बोल्न निर्देशन दिँदिनँ। समय पनि उपलब्ध हुँदैन, कृपया बस्नुस्,” सभामुख अर्यालले भने।

किन रोकिए सांसद राई?

सभामुख अर्यालले सांसद राईको प्रारम्भिक अभिव्यक्तिलाई सभामुख तथा प्रतिनिधिसभाको मर्यादा र सम्मानविपरीत भएको ठहर गर्दै थप बोल्न नदिएको जनाइएको छ। सभामुखले सदनको गरिमा कायम राख्न यस्तो निर्णय लिएको बताएका छन्।

केहीबेर तनावपूर्ण बन्यो संसद्

सभामुखको निर्देशनपछि केहीबेर बैठक स्थगित गरिएको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन