विज्ञापन

उत्कृष्ट पुनरागमन जितमा बेल्जियम अन्तिम १६ मा, सेनेगलको दुर्भाग्य

विज्ञापन
Image
विज्ञापन

१८ असार, काठमाडौं । अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गर्दै विश्वकपमा यात्रा कायमै राखेको हो ।

बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हात पारेको हो । यस्तै कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो ।

८५ मिनेटसम्म २-० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन