विज्ञापन

रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर गुल्मीका २४ वर्षीय थापाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

बुटवल । रुपन्देहीको एक स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घर भएका २४ वर्षीय बिमल थापा रहेको प्रहरीले जनाएको छ ।

शुद्धोधन गाउँपालिका(४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देृहीले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन