Monday, December 23

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

४ पुस, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।

लघुवित्त सञ्चालक समितिको ३ पुसमा बसेको ११०औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *