Monday, December 23

सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे

८ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ ।

नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ ।

घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *