विज्ञापन

वाईसीएल र अखिल (क्रान्तिकारी) द्वारा गोसाइँकुण्डमा २५ सय तीर्थयात्रीको निःशुल्क उपचार

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) र अखिल (क्रान्तिकारी) ले रसुवा जिल्लाको गोसाइँकुण्डमा जनैपूर्णिमा मेला भर्न जाने करिब २५ सय तीर्थयात्रीलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरेको छ ।

धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको समयमा वर्षेनी ठुलो मेला लाग्ने गर्दछ। करिब चार हजार चार सय मिटर उचाइमा रहेको गोसाइँकुण्डमा पानी पर्ने मौसम, कठिन भूगोल र उचाइको कारण धेरैलाई देखिने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बागमती प्रदेश वाईसीएल र क्रान्तिकारीले संयुक्त आयोजनामा साउन १० गतेदेखि २५ गतेसम्म स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

यस्तै पाँच जना गम्भीर बिरामीलाई उद्धार गरी अस्पताल पुर्‍याउने काम गरेको छ। वाईसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन