विज्ञापन

नेपाली जुत्ता घर बुटवलको बम्पर अफरः २५ किलोको खसी जित्ने देखि ५० प्रतिशत सम्म छुट

विज्ञापन
Image
विज्ञापन

सरोज भुसाल, बुटवल :- बुटवलको नेपाली जुत्ता घर बुटवलले यसपालिको दशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि बृहत दशै विशेष धमाका अफर मार्फत २५ केजी बराबरको खसी जित्ने अफर ल्याएको छ । असोज १ गतेदेखि १३ गतेसम्म चल्ने यस बृहत दशै विशेष धमाका अफरमा जुनसुकै ब्रान्डका जुत्ता वा चप्पल किन्दा एकजना भाग्यशाली विजेताले २५ केजी बराबरको खसी जित्नेछन् ।

नेपाली जुत्ता घर बुटवलका सञ्चालकका अनुसार यो अफर यहि असोज १३ गतेसम्म चल्नेछ, ग्राहकहरूलाई विभिन्न उपहार जित्ने अवसर दिने यो योजना अन्तर्गत, नेपाली जुत्ता घर बुटवलमा गई जुनसुकै ब्राण्डको जुत्ता वा चप्पल किन्ने ग्राहकहरूले लक्की ड्रमा भाग लिन पाउनेछन् र लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गरिनेछ ।

लक्की ड्र मार्फत छानिने एकजना भाग्यशाली विजेताले २५ केजी बराबरको खसी जित्नेछन् । यसका साथै, अन्य १० जना भाग्यशाली विजेताहरूलाई एयरपड्स र स्मार्ट वाच प्रदान गरिनेछ ।
यो संगै नेपाली जुत्ता घर बुटवलले नेपालीहरुको महान चाई दशै लाई मध्यनजर गर्दै जुत्ता र चप्पलको खरिदमा अधिकतम ५० प्रतिशतसम्मको छुटको पनि व्यवस्था गरेको छ । यो छुटले ग्राहकहरूलाई ब्राण्डेड तथा उच्चगुणस्तरका जुत्ता चप्पलहरू सस्तो मुल्यमा खरिद गर्ने अवसर दिनेछ ।

दसैंको अवसरमा किनमेलको तयारी गरिरहेका ग्राहकहरूका लागि यो एक सुनौलो मौका हो । यस अफरको लाभ उठाउनका लागि तपाईं पनि नेपाली जुत्ता घर बुटवल, बुटवल–११ कालिकानगर (नयाँमण्डी), बुटवलमा गएर आफूलाई मनपर्ने जुत्ता तथा चप्पल खरिद गर्न सक्नुहुन्छ ।

लक्की ड्र मार्फत खोलिने चिठ्ठा यहि असोज १३ गते, सोमबार (फूलपातीको दिन) नेपाली जुत्ता घर बुटवलको आधिकारिक फेसबुक पेज र टिकटक लाइभ मार्फत सार्वजनिक गरिनेछ । यसबाट ग्राहकहरूले घरमै बसेर पनि नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन