विज्ञापन

कांग्रेस बन्दसूचीमा जेनजी पनि

विज्ञापन
Image
विज्ञापन

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको छ ।

रौतहटकी नियती सिंह (२७ वर्ष)लाई कांग्रेसले समानुपातिकको बन्द सूचीमा राखेको हो । उनले एमबीबीएस उत्तीर्ण गरेकी छन् ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । त्यसका लागि अन्य दलहरूले सोमबार बन्दसूची बुझाए भने कांग्रेसले आन्तरिम सहमति नहुँदा सोमबार निस्सा मात्रै लिएर आज मंगलबार बन्दसूची आयोगमा बुझाएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन