विज्ञापन

१० लाख नमुना मतपत्र छापियो

विज्ञापन
Image
विज्ञापन

२४ पुस, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो ।

आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ । समानुपातिक मतपत्रमा ६४ दलका ५८ चिह्न रहनेछ । समानुपातिकतर्फ करिब दुई करोड मतपत्र छापिने आयोगले जनाएको छ ।

फागुन २१ को चुनावका लागि दलहरू अहिले उम्मेदवार सिफारिसको काम गरिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन