विज्ञापन

सुनचाँदीको मूल्य घट्यो

विज्ञापन
Image
विज्ञापन

२४ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बुधबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि गत बुधबार चाँदी ४ हजार २७० रुपैयाँ थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन