विज्ञापन

चाडपर्व लक्षित ‘TVS Golden Key’ अफर : टीभीएस खरिदमा १० लाखसम्मको लाभ, १००% क्यासब्याकको पनि मौका

विज्ञापन
Image
विज्ञापन

बुटवल २८, भदौ। नेपालमा TVS ब्रान्डलाई ग्राहकमाझ स्थापित गर्दै आएको **जगदम्बा मोटर्स प्रा.लि.**ले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै विशेष फेस्टिभ क्याम्पेन ‘TVS Golden Key’ सार्वजनिक गरेको छ।

जगदम्बा मोटर्सले ल्याएको यो अभियानअन्तर्गत नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक नगद लाभसँगै विभिन्न विशेष सुविधा तथा पुरस्कार जित्ने अवसर पाउनेछन्।

योजनाअन्तर्गत १० लाख रुपैयाँसम्मको क्यास बेनिफिट, Gold Key जित्ने मौका तथा खरिद मूल्य बराबरको १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसका अतिरिक्त हरेक दिन २ जना भाग्यशाली ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिस पाउने व्यवस्था गरिएको छ।

TVS खरिदमा सुविधा मात्रै होइन, भाग्य आजमाउने अवसर पनि
जगदम्बा मोटर्सले चाडपर्वको समयमा नयाँ सवारी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै TVS Golden Key मार्फत खरिदलाई उत्सवसँग जोडेको छ। ग्राहकले आफूलाई मनपर्ने TVS बाइक वा स्कुटर खरिद गर्दै आकर्षक क्यास बेनिफिट र पुरस्कारको अवसर प्राप्त गर्न सक्नेछन्।

साथै, नागरिकता र लाइसेन्सको प्रतिलिपिबाटै फटाफट फाइनान्स सुविधा उपलब्ध हुने भएकाले नयाँ TVS खरिद गर्न चाहने ग्राहकका लागि प्रक्रिया थप सहज हुने कम्पनीले जनाएको छ।

देशभर जगदम्बा मोटर्सका शोरुम, बुटवलमा Balaji Automobiles
जगदम्बा मोटर्सको यो TVS Golden Key अभियान देशभर रहेका आधिकारिक TVS शोरुमहरूमा उपलब्ध हुनेछ। बुटवल तथा आसपासका ग्राहकले भने मिलनचोक नजिकै रहेको Balaji Automobilesमा पुगेर TVS का विभिन्न मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिन तथा अफरको लाभ लिन सक्नेछन्।

टीभीएस किन्नुहोस्, चाडपर्वको खुसीसँगै Golden Key जित्ने अवसर पनि पाउनुहोस्—जगदम्बा मोटर्सको TVS Golden Key अभियान अब देशभर।

अफर तथा पुरस्कार कम्पनीले निर्धारण गरेका नियम तथा सर्तअनुसार लागू हुनेछन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन