विज्ञापन

नख्खुखोलाले बगाउँदा ४ जना बेपत्ता

विज्ञापन
Image
विज्ञापन

१२ असोज, काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन