विज्ञापन

अकबरे खुर्सानीको मूल्य ओरालो, किलोको कति ?

विज्ञापन
Image
विज्ञापन

१२ भदौ, काठमाडौं । स्थानी बजारमा अकबरे खुर्सानीको मूल्य ओरालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार अकबरे खुर्सानीको मूल्य घटेको हो ।

आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ घटेको छ । बुधबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

असार अन्तिम साता अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै जेठ दोस्रो साता प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको अकबरे खुर्सानी वैशाख दोस्रो साता ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन