विज्ञापन

चिनियाँ नास्पातीको मूल्य घट्यो, लोकलको बढ्यो

विज्ञापन
Image
विज्ञापन

२० भदौ, काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार चिनियाँ नास्पातीको भाउ घटेको देखिएको हो ।

आज चिनियाँ नास्पातीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा २ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

आज शुक्रबार भने चिनियाँ नास्पाती प्रतिकिलो २ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज लोकल नास्पातीको मूल्य भने सामान्य बढेको छ । आज लोकल नास्पाती प्रतिकिलो ९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन