विज्ञापन

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ ।

समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन