२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङसँग घटना विवरण कागज गराएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बोलाएर प्रहरीले गुरुङसँग बयान कागज गराएको सीआईबीका एक अधिकृतले बताए ।