Friday, December 27

त्रिपुरेश्वरको भाटभटेनीमा भेटियो ढुसी परेको नरिवल

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका– ११ स्थित त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी परेको फेला परेको छ ।

महानगरपालिकालाई उपभोक्ताले उजुरी गरेपछि महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीले अनुमगनका क्रममा गर्दा ढुसी सहितको नरिवल फेला पारेको हो ।

‘हामीले नरिवलमा खानै नमिल्ने ढुसी फेला परेपछि प्राविधिकको रोहबरमा नष्ट गरेका छौं,’ एक नगर प्रहरीले अनलाइनखबरसँग भने , ‘यसमा थप कारवाहीको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *