Monday, December 23

बालुवाटारमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ असोज, काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् ।

बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन तुरुन्त मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद् बोलाएका हुन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *