Sunday, January 12

आज थुनछेक बहस नहुने, रविलाई के गर्छ अदालतले ?

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको आज बहस नहुने भएको छ । आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *