काठमाडौँ । संसदीय सुनुवाइ समितिमा जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत डा शैल रूपाखेतीको सुनुवाई सुरू भएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा दुई प्रस्तावित राजदूतको सुनुवाइ सकिएपनि उनको सुरु भ्एको हो । उनको अघि चीनका लागि र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ भएको हो ।
@रातोपाटी