Wednesday, December 25

सेयर बजार प्रि–ओपनिङ सेसनमा घटबढ भएन नेप्से, २६ लाखको कारोबार

काठमाडौँ । प्रि–ओपनिङ सेसनमा सेयर बजार स्थिर देखिएको छ । मंगलबार २६७७.४० विन्दुमा बन्द भएको परिसूचक बुधबारको प्रि–ओपनिङ सेसनपछि पनि सोही विन्दुमा कायम रहेको हो ।

यो दिन प्रि–ओपन सेसनमा ३७ स्टकको २६ लाख २० हजार ३०० रुपैयाँ बराबरको ३ हजार ९३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ वटा स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *