Monday, December 30

कालिकोटमा भूकम्प गयो

कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आइतबार (आज) बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन। विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ।

@रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *