Sunday, January 5

रास्वपाले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ ।
पार्टी कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकका विभिन्न एजेण्डा तय भएका हुन् ।

पार्टीको पुस २० र २१ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ । डीपी अर्याल कार्यवाहक सभापति बनेपश्चात पहिलो विस्तारित केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *