Monday, December 23

अन्तर्वार्ता

नेवानिको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेवानिको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

अन्तर्वार्ता
२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए । फूलपातीको दिन नेवानिले १५८ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्न लागेको छ । माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ । @रातोपाटी...
मेलम्ची पानी आजदेखि आउँदै

मेलम्ची पानी आजदेखि आउँदै

अन्तर्वार्ता
२२ असोज, काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए । मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । ‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ । पानी आज साँझसम्म काठमाडौंका धारामा झर्छ,’ मन्त्री यादवले अनलाइनखबरसँग भने । ११ असारदेखि मेलम्ची पानी काठमाडौं पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । स्थानीयसँग सहमति सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची प...
भारतलाई दोष, बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

भारतलाई दोष, बंगलादेशमा बाढीबाट ४० लाख प्रभावित

अन्तर्वार्ता, ताजा समाचार, मौसम
१३ भदौ, काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका छन् । ती क्षेत्रका फेनी, कोमिला, मौलवीबजार, हबीगञ्ज र चटगाउँ सबैभन्दा बढी प्रभावित छन् । बंगलादेशको विपत व्यवस्थापन एवम् राहत मन्त्रालयका अनुसार बाढीका कारण कम्तीमा २३ जनाको मृत्यु भइसकेको छ । केही व्यक्तिहरु बेपत्ता छन् । लाखौं विस्थापित भएका छन् । रेलवे लाइन र राजमार्ग जलमग्न भएका छन् । राजधानी ढाका र चटगाउँबीचको सडक सम्पर्क टुटेको छ । फेनी, कमिला, र सिलहट जिल्लामा पनि यस्तै अवस्था छ । पहिरोका कारण चटगाउँ र कोक्स बजारमा रेलवे लाइनमा क्षति पुगेको छ । यस्तै अवस्था दोहाजरी र नजिरहाट रेलमार्गमा पनि छ । बंगलादेश बाढीको चपेटामा पर्दा स्थानीयक...