Sunday, December 22

अन्तर्वार्ता

‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’

‘सरकारले लामो समयसम्म प्राण धान्ला भन्ने देखिंदैन’

अन्तर्वार्ता
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग बुधबार साँझ दिएको यो अन्तर्वार्ता उनकै दलबाट सुरु भएको ‘राजनीतिक कोर्स परिवर्तन’ को बहसमा केन्द्रित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि सत्ता परिवर्तनको संकेत बुझिने भाषामा कोर्स परिवर्तन भन्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ताबाट बाहिरिएको ६ महिना नपुग्दै कस्तो खालको कोर्स बदल्ने कुरा गरेको हो ? बसन्त बस्नेतले सोधेका प्रश्न : प्रधानमन्त्री केपी ओली चीन गएर आउनुभयो, भारत जाने चर्चा सुनिन्छ । नेपालमा प्रधानमन्त्रीले यी दुई देश जाने, अनि सरकार पनि त्यसैको सेरोफेरोमा परिवर्तन हुने हल्ला चलिरहन्छ नि ? नेपालको प्रधानमन्त्री बनिसकेपछि पहिले भारत, अनि चीन भ्रमण गर्नैपर्छ, नगरे प्रधानमन्त्री असफल भयो, छिमेकीले सकारात्मक लिएनन् भन्ने जुन प्रकारको सोच नेपालमा छ, त्यो नै गलत छ । हाम्रो आवश्यक...
अधिकांश ठुला पूर्वाधारमा बजेटको समस्या छ : विनोद कुमार शाह

अधिकांश ठुला पूर्वाधारमा बजेटको समस्या छ : विनोद कुमार शाह

अन्तर्वार्ता
सुर्खेत । भौतिक पूर्वाधारका हिसाबले कर्णाली अन्य प्रदेशभन्दा पछाडि छ । एक त विकास निर्माणका ठुला परियोजना कर्णालीमा छैनन् भने कतिपय सञ्चालित योजनामा केन्द्रले आवश्यक बजेट नदिने, कानुनी प्रक्रियाका कारण अल्झिने समस्या छन् । केन्द्रबाट प्रदेशमा सञ्चालित कुनै पनि ठुला पूर्वाधारको समुचित विकास भएको अवस्था छैन । जसले गर्दा कर्णाली अझै पनि विकासका दृष्टिकोणले पछाडि छ । सङ्घीयता कार्यान्वयन पश्चात् प्रदेश सरकार बनेको छ । प्रदेश सरकार पनि रणनीतिक परियोजना अघि बढाउनुको साटो स–साना टुक्रे योजनामा रमाइरहेको छ । प्रदेशमा सञ्चालित ठुला आयोजना समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकारले संघ सरकारसँग जसरी समन्वय गर्नुपर्ने थियो, त्यो देखिएको छैन । यसै सन्दर्भमा रहेर रातोपाटीका लागि पंखबहादुर शाहीले कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहसँग कुराक...
श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ। घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको उनको भनाई छ । यसअघि नेवानिले समेत बिहीबार भाडा घटाएको घोषणा गरेको थियो ।...
अमेरिकी डलर उच्चविन्दुमा

अमेरिकी डलर उच्चविन्दुमा

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर सहित पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । आज युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३८ पैसा कायम भएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७१ पैसा तथा...
नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

नोक्सानीमा रहेको लिबर्टी इनर्जीको हकप्रद सेयरमा १६ गतेदेखि आवेदन खुल्ने

Ads palika, अन्तरास्ट्रिय, अन्तर्वार्ता, विजनेस
७ मंसिर, काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रद सेयरमा मंसिर १६ देखि आवेदन खुल्ने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात् १ सय बराबर ५० कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड छ । हकप्रद निष्कासनपछि ७५ करोड थप हुनेछ । हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्कासनबाट प्राप्त रकमबाट माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ऋण रकम ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्ने, सो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम १५ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ । तर ऋणा भुक्तानी हुने पक्ष भने कम्पनीले खुलाएकै छैन । यो आयोजनाको प्रतिमेगावाट लागत नै २५ करोड २५ लाख रुपैयाँ छ । यसको डिस्काउन्टेड लगानी फिर्ता अवधि २७.४९ वर्ष छ । बाँकी ४ करोड २४ लाख रुपैयाँ कम्पनीद्वारा प्रवद्र्धित लोदोखोला साना जलविद्युत् आयोजनामा लगा...
श्रमिक नेपालका आर्थिक शक्ति हुन् : अर्थमन्त्री पौडेल

श्रमिक नेपालका आर्थिक शक्ति हुन् : अर्थमन्त्री पौडेल

अन्तर्वार्ता
२२ असोज, काठमाडौं। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६औं सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको सामाजिक–आर्थिक शक्तिका रुपमा आत्मसात गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति समेत लिइएको उनको भनाइ छ । सामाजिक सुरक्षा कोषको स्थापना गरी सबै श्रमिक एवम कामदारलाई कोषको दायरामा ल्याइ भरपर्दो सामाजिक सुरक्षा प्रणाली स्थापित गरिएको समेत उनले बताए । उनले भने, ‘श्रमिक र उद्यमी व्यवसायीबीच सु–सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोत्साहन गर्ने नीति लिइएको छ, श्रम सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वा...
सानिमा बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २५ लाख सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २५ लाख सहयोग

अन्तर्वार्ता
काठमाडौँ । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । @रातोपाटी...
रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

अन्तर्वार्ता
रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। स्थानीय यमुनामाई गाउँपालिका ५ मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। युवक अस्लोक कुमारलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि शिवदर्शण अस्पताल सुकदेव चोकमा ल्याइएकोमा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । @रातोपाटी...
दसैँ बिदामा मानव अधिकार आयोग खुला रहने

दसैँ बिदामा मानव अधिकार आयोग खुला रहने

अन्तर्वार्ता
काठमाडौँ । दसैँ बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने भएको हो । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ । @रातोपाटी...
‘तिम्रा पाइलाहरू’मा ध्रुव र नीतिको रोमान्स

‘तिम्रा पाइलाहरू’मा ध्रुव र नीतिको रोमान्स

अन्तर्वार्ता
काठमाडौँ । गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वर रहेको गीत ‘तिम्रा पाइलाहरू’ सार्वजनिक भएको छ । गीतमा लेखूँ सहयात्रीको शब्द तथा सङ्गीत छ । गीतको भिडियो पनि बनेको छ । जसमा ध्रुव जिसी र नीति शाहको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा ध्रुव र नीतिको केमेस्ट्री सुहाएको छ । उत्सव दाहालको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । @रातोपाटी...