Friday, December 27

वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

४ असोज, काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *